२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडले आइपीओ जारी गर्ने

टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडले आइपीओ जारी गर्ने

885
Shares

काठमाडौं – टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडले आइपीओ प्रस्तावसहित असार २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पौवा, लेकसाईडमा बिहान साढे ८ बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८०-८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरु पनि रहनेछन् । लाभांश प्रस्ताव पनि पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij