२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुन चाँदीको मुल्य घट्यो

सुन चाँदीको मुल्य घट्यो

1.1K
Shares

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेको छ । यससँगै आज सुन तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला १ लाख ९५ हजार ५ रुपैयाँ कारोबार भएको थियो।

शुक्रबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलाको २१ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २२ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij