२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

875
Shares

काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा  ७५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७०० कायम भएको छ  एक तोला चाँदीको मूल्य  दुई हजार १५० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij