२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

710
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको हो । बुधबार हिजो सुनको मुल्य १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने प्रतितोला २ हजार ७५ रुपैयाँमा स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij