२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

1.2K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी किरण पण्डितलाई दिइएको छ। उनलाई आज जेठदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी दिइएको हो। कार्यकारी निर्देशक पण्डित हाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा कार्यरत छन्।

पण्डित २०६२ सालमा राष्ट्र बैंक प्रवेश गरेका थिए। उनी बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालगायतमा काम गरेको अनुभव रहेको छ।

यसअघि राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल रहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij