काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १४ .२५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । नेप्सेमा बोनश शेयर वापत ३ लाख ६३ हजार ३७५ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij