२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस शेयर सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस शेयर सूचीकृत

680
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक इन्स्योरेन्स कम्पनिको बोनस शेयर सूचीकृत भएको छ। आज शिखर इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

आज कम्पनीको १० प्रतिशतले हुन आउने २६ लाख ८१ हजार ५ सय १८ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij