२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल प्रहरीका २८ जना एसएसपीहरुको सरुवा

नेपाल प्रहरीका २८ जना एसएसपीहरुको सरुवा

1.1K
Shares

काठमाडौँ- नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार २८ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा गरिएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij