२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरुको ‘डिजिटल अर्काइभिङ’ गरिने

ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरुको ‘डिजिटल अर्काइभिङ’ गरिने

1.1K
Shares

काठमाडौँ- सरकारले ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरुको ‘डिजीटल अर्काइभिङ’ गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरुको ‘डिजिटल अर्काइभिङ’ गर्न आवश्यक बजेट छुट्याइएको उल्लेख छ । संस्कृत व्याकरणका प्रतिपादक पाणिनी ऋषिको स्मृतिमा अर्घाखाँचीको पणेनामा पाणिनी ज्ञान उद्यान निर्माण गरिने उल्लेख छ ।

नेपालको प्राचीन इतिहास, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षण गरिने प्रतिबद्धता पनि बजेटमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij