२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बीस वर्ष पुराना सवारीको लगत कट्टा गर्न दुई वर्षको आयकर छुट

बीस वर्ष पुराना सवारीको लगत कट्टा गर्न दुई वर्षको आयकर छुट

1000
Shares

काठमाडौँ- सरकारले बीस वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारी साधनहरूको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij