२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ऊर्जा क्षेत्रका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन

ऊर्जा क्षेत्रका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन

610
Shares

काठमाडौं – सरकारले आगामी आवमा ऊर्जा क्षेत्रका लागि ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा मन्त्रालयका लागि सो बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij