२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना हुने

काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना हुने

1.1K
Shares

काठमाडौं – सरकारले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गर्ने भएको छ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुचना प्रविधिलाई डिजिटलाइज बनाउन सूचना प्रविधि पार्क निर्माण गर्ने गरी बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij