२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सहकारीको बचत रकम अपचलन गर्नेको राहदानी रोक्का राखिने

सहकारीको बचत रकम अपचलन गर्नेको राहदानी रोक्का राखिने

915
Shares

काठमाडौं – सरकारले बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम अपचलन गर्नेको सम्पत्ति रोक्का राख्ने र राहदानी रोक्का राख्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

चक्रीय कोषमार्फत सहकारीबाट पीडित बचतकर्ताको रकम फिर्ताका लागि सरकारले बिउ पूँजी लगानी गर्ने समेत घोषणा गरिएको छ । यसका लागि सहकारी प्राधिकरणमार्फत काम अघि बढाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij