काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वाचन सुरु गरेका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा मन्त्री पौडेलले आर्थिक वर्ष २०८२र८३ को बजेट पेश गर्न सुरु गरेका हुन् ।
आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन गरेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij