२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्त्रिपरिषद्को बैठकबाट आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन

मन्त्रिपरिषद्को बैठकबाट आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन

1.5K
Shares

काठमाडौं – मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन गरेको छ।  अल्लोको झोलामा शीलबन्दी गरिएको झोला बोकेर उनी सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका हुन् ।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा ३ बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij