२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बोर्डबाट ‘ग्लोबल आइएमई समुन्नत योजना-२’का इकाइ निष्कासन अनुमति

बोर्डबाट ‘ग्लोबल आइएमई समुन्नत योजना-२’का इकाइ निष्कासन अनुमति

1.3K
Shares

काठमाडौं – ग्लोबल आइएमई क्यापिटल लिमिटेडले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले बन्दमुखी योजना ‘ग्लोबल आइएमई समुन्नत योजना-२’ को १२ करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । प्रतिइकाई १० रुपैयाँको दरले यो जोजना बिक्री हुनेछ ।

यस योजनाको कोष प्रवर्द्धकका रुपमा ग्लोबल आइएमई बैंक रहेको छ भने धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij