बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा २५६९औँ बुद्धजयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्यमा आयोजित कार्यक्रममा पूजाअर्चना गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल । तस्बिर सौजन्य : राष्ट्रपतिको सचिवालय / रासस
काठमाडौं – बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा २५६९औँ बुद्धजयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्यमा आयोजित कार्यक्रममा पूजाअर्चना गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)