२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

शेयर बजारमा गिरावट, ११ अर्ब ६५ करोडको कारोबार

शेयर बजारमा गिरावट, ११ अर्ब ६५ करोडको कारोबार

910
Shares

काठमाडौं-  साताको अन्तिम दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.६० अकंले घटेर २६६१.०८ बिन्दूमा कायम भएको छ । आज ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार कित्ता शेयर किनबेच भएको हो ।  बिहिबार ११ अर्ब ६५ करोडको शेयर कारोबार भएको हो ।  आज ९६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij