२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि लघुवित्तको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त

एनएमबि लघुवित्तको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त

1.8K
Shares

काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त भएका छन् । संस्थाले उनलाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ ।संस्थाको बैशाख २२ गते बसेको बैठकको निर्णयले भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यता, संस्थापक सञ्चालकमा रोशन रेग्मी र स्वतन्त्र सञ्चालकमा हरि गोपाल अधिकारी नियुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij