२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा १.१८ अंकको गिरावट, ९ अर्ब २४ करोडको कारोबार

नेप्सेमा १.१८ अंकको गिरावट, ९ अर्ब २४ करोडको कारोबार

1.4K
Shares

काठमाडौं – आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१८ अकंले घटेर २६२२.६५ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको शेयर कारोबार भएको हो ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स समूहको शेयर १.३५ प्रतिशतले घटेको छ । आइतबार ११७ कम्पनीको शेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको हो ।

आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij