काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डमा एफपिओ निष्कासनका लागि अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ४९ हजार ९८२.५९८ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथा क्यापिटलले गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij