२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

रेशम चौधरी पक्राउ, जनमत–नाउपा एकता स्थगित

रेशम चौधरी पक्राउ, जनमत–नाउपा एकता स्थगित

865
Shares

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आज नै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनी त्यहीँबाट पक्राउ परेका हुन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई बुधबार मध्याह्न नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो।

चौधरी पक्राउ परेपछि जनमत–नागरिक उन्मुक्ति पार्टी एकता स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij