२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेबोनले विकास हाइड्रोपावरलाई आइपीओ निष्कासनका लागि दियो अनुमति

सेबोनले विकास हाइड्रोपावरलाई आइपीओ निष्कासनका लागि दियो अनुमति

910
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विकाश हाइड्रोपावर कम्पनी लिमिटेडलेलाई आइपीओ निष्कासनको अनुमति पाएको छ । सेबोनले बैशाख १६ गते कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो ।

यस संगै अब कम्पनीले ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij