२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वाभिमान लघुवित्तको स्वतन्त्र सञ्चालकमा जनक राज ढुङ्गाना नियुक्त

स्वाभिमान लघुवित्तको स्वतन्त्र सञ्चालकमा जनक राज ढुङ्गाना नियुक्त

825
Shares

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा जनक राज ढङ्गाना नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैशाख १५ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालक पदमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij