२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

675
Shares

काठमाठौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदी सोमबारको बजारको मूल्यमा कायम मूल्यलाई आधार मानेर कारोबार हुने भएको हो । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij