काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्रिन भेन्चर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस बापतको ३१ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब मंगलबारदेखि उक्त शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij