२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १४.५३ अकंले घट्याे, ८ अर्ब ९१ करोडकाे कारोबार

नेप्से १४.५३ अकंले घट्याे, ८ अर्ब ९१ करोडकाे कारोबार

1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५३ अकंले घटेर २६४७.०२ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको २ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ वटा मात्रै वृद्धि भएका छन् । आज ७८ कम्पनीको शेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij