२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा सामान्य अंकको बृद्धि

नेप्सेमा सामान्य अंकको बृद्धि

1.3K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अकंले बढेर २६५८.९४ बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ४ उपसूचक बढेका छ भने ९ उपसूचक ओरालो लागेको छ । आज ८३ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ। एउटा कम्पनिको शेयरमुल्य भने स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij