काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएबबि हाइब्रिड फन्ड एल-२ को इकाई सूचीकृत भएको छ । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस फन्डको १३ करोड ६४ लाख ८४ हजार इकाई आइतबार सूचीकृत भएको हो । यो बन्दमुखी म्युचुअल फन्ड योजनाको अवधि १० वर्ष रहेको छ । दोस्रो बजारमा सोमबारबाट यसको इकाई कारोबार गर्न सकिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij