काठमाडौं – राष्ट्रियस्तरका विकास बैंक ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका गरेको छ ।
समीक्षा अवधिमा ज्योति विकास बैंकको नाफा सबैभन्दा बढी बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १०१.१४ प्रतिशत बढेर ३० करोड ६६ लाख रुपैयाँ पुगेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij