काठमाडौं – आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.१८ अकंले घटेर २७०६.५१ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार कित्ता शेयर किनबचे हुँदा ८ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आज फाइनान्स, विकास बैंक, होटल तथा पर्यटन र हाइड्रोपावरको शेयर सर्वाधिक घटेको हो । आज ५३ कम्पनीको मूल्य बढ्दा १९२ कम्पनीको घटेको छ ।
आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९२ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij