२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गितकार एंव सञ्चारकर्मी बस्नेतको तिम्रो स्पर्शले सार्वजनिक

गितकार एंव सञ्चारकर्मी बस्नेतको तिम्रो स्पर्शले सार्वजनिक

1.7K
Shares

काठमाडौं – गितकार एंव सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको नयाँ गीत तिम्रो स्पर्शलेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक नारायण थापा र बेनिशा पौडेलको आवाज रहेको गीतमा गायक स्वयमले संगीत भरेका छन् । पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा प्रतिक्षा काफ्ले र राज टाइगरको अभिनय रहेको छ । दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij