२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा भइरहेको छ कारोबार ?

आज सुनचाँदीको कतिमा भइरहेको छ कारोबार ?

740
Shares

काठमाडौं – नेपाली बजारमा २०८२ सालको पहिलो दिन सुनको मूल्यले घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबार सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँ खरिदबिक्री भएको थियो ।

आज चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । आईतबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij