काठमाडौं- गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरीका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)