२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निजी क्षेत्रलाई साक्षीका रुपमा मात्र नभई सहयात्रीको रुपमा हुर्ने पर्ने : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

निजी क्षेत्रलाई साक्षीका रुपमा मात्र नभई सहयात्रीको रुपमा हुर्ने पर्ने : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

1.4K
Shares

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले  महासंघको सरकारले निजी क्षेत्रलाई साक्षीका रुपमा मात्र नभई सहयात्रीको रुपमा हुर्ने पर्ने धारणा राखेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटनमा उनले सो धारणा व्यक्त गरेका हुन ।
उहाँले आर्थिक सृमृद्धिका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य भएको बताउँदै सरकारले गरेका नीतिगत सुधार सकारात्मक भएपनि कार्यान्वयनमा हुने ढिका सुस्तिले विश्वासमा संकट आउने गरेको उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij