२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा बैंकको संस्थापक शेयर बिक्रीमा

कामना सेवा बैंकको संस्थापक शेयर बिक्रीमा

765
Shares

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले  संस्थाक शेयर बिक्रीमा राखेको छ। बैंकले ५ हजार कित्ता बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र र ८ हजार ५०० कित्ता सर्वसाधारणले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुकले आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। सर्वसाधारणले ७ दिन भित्र र संस्थापक शेयधरनीले ३५ दिन भित्र निवेदन दिइसक्नु पर्ने बैंकले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij