२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई

कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई

1.1K
Shares

काठमाडौं- गभर्नर महाप्रसाद अधिकारीको अवकाश पछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकिएको हो ।

नयाँ गर्भनर नियुक्तको लागि हालसम्म पनि सिफारिस समितिको बैठक बस्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij