२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समता घरेलु लघुवित्तको सिइओमा डा. मदन घिमिरे नियुक्त

समता घरेलु लघुवित्तको सिइओमा डा. मदन घिमिरे नियुक्त

860
Shares

काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे  प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा डा.मदन घिमिरे पुनः नियुक्त गरेको छ। संस्थाको चैत २२ गते बसेको सञ्चालक समितिको १७४औँ बैठकको निर्णयअनुसार डा.घिमिरेलाई आगामी चार वर्षका लागि पुनः नियुक्त गरिएको हो।

उक्त निर्णय २०८२ साल वैशाख १ गतेदेखि लागू हुने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij