काठमाडौं – बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीओ) को प्रक्रिया रद्ध गरेर हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ निष्काशन प्रक्रिया रद्ध गरी हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij