काठमाडौं – सरकारले आज चैत २४ गते आज रामनवमीकाे अवसरमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
आज सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार बन्द रहनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij