बैंकक- थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री सङ्घका अध्यक्षले आज शिष्टाचार भेट गरेका छन् ।
सगरमाथा आरोह गर्ने पहिलो थाइ नागरिक समेत रहेका सङ्घका अध्यक्ष भिटिद्नान रोजानपानिचले उनलाई होटल साङ्ग्रिलामा शिष्टाचार भेट गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij