२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेका नवनियुक्त सीईओले गरे पद बहाली

नेप्सेका नवनियुक्त सीईओले गरे पद बहाली

620
Shares

काठमाडौँ- नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँले पद बहाली गरेका छन्। मंगलबार अर्थ मन्त्रालय गएर नियुक्ति पत्र बुझेका चापागाईँले मंगलबार नै नेप्से पुगेर पद बहाली गरेका हुन्।

मंगलबार नै राजस्व सचिव दिनेशकुमार घिमिरे मार्फत उनले नियुक्ति पत्र बुझेका थिए। अर्थ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईँलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij