२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गार्डियन माइक्रो लाइफले हकप्रद शेयर ल्याउने

गार्डियन माइक्रो लाइफले हकप्रद शेयर ल्याउने

800
Shares

काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

सो प्रस्ताव पारित गर्न कम्पनीले २०८२ बैशाख ५ गते साधारण सभा बोलाउने भएको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २८ गते बुकक्लोज गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij