काठमाडौं – सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उत्त फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयको प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij