२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक बैंकको बोनश शेयर सूचीकृत

नेप्सेमा एक बैंकको बोनश शेयर सूचीकृत

1.2K
Shares

काठमाडौं औ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयर सूचीकृत भएको हो ।

आज बैंकको ९.५०७९ प्रतिशतका दरले १० लाख ५६ हजार ७३४ कित्ता बोनश शेयर सूचीकृत भएको छ । आइतबार सूचीकृत भएको सो शेयर भोलिदेखि कारोबारमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij