काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको चैत ११ गते सम्पन्न भएको दोस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट उनीहरुलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij