२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज यी १० कम्पनीको सर्वाधिक कारोबार

आज यी १० कम्पनीको सर्वाधिक कारोबार

1.3K
Shares

काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.०५ अकंले घटेर २५८२.७३ बिन्दुमा कायम भएको छ।  ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सबै उपसूचकमा समेत पहिरो गएको छ । यसदिन विकास बैंक समूहको ३.२६ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशत, हाइड्रोपावर समूहको ३.०४ प्रतिशत,बैंकिङ समूहको १.४० प्रतिशत, होटल तथा पर्यटन समूहको २.८२ प्रतिशतले घटेको छ ।

मंगलबार ४ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij