२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा

नबिल बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा

1.3K
Shares

काठमाडौं – नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेको चर्चाका बीच नबिल बैंकबाट बाहिर निस्किएका हुन् ।

सरकारले सोमबार अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेपछि ढुंगानाको राजीनामा आएको हो । समितिले गभर्नर पदका लागि मन्त्रीपरिषदलाई नामहरु सिफारिस गर्ने र सोही नामहरुमध्ये बाट एक जना गभर्नर नियुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij