काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र साह (बालेन) ले महानगरका सरसफाइ कर्मचारीले एक हप्ताभित्र तलब नपाए ’सबैलाई टुकुचामा गाडिदिनेझ धम्की दिएका हुन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै सो धम्की दिएका हुन् । ” काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !! ”
https://www.facebook.com/share/p/1BhbN7KUVj/
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij