२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोर्खाज फाइनान्सको सिइओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

गोर्खाज फाइनान्सको सिइओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

1.3K
Shares

काठमाडौं – गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । कम्पनीको चैत १० गते बसेको बैठकले कम्पनीको रिक्त रहेको सीआईओ पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई चैत ११ गतेबाट लागू हुनेगरी आगामी चार वर्षको लागि सो पदमा नियुक्त गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij